दफा ७१०
विदेशमा भएको लिखतले मान्यता पाउनेः

नेपाल बाहिर गरिएको कुनै करार वा लिखतको वैधता जुन मुलुकमा त्यस्तो करार वा लिखत भएको हो त्यस्तो मुलुकको कानूनबमोजिम निर्धारण गरिनेछ र त्यस्तो मुलुकको कानून बमोजिम रीत पुगेको रहेछ भने त्यस्तो करार वा लिखत कानून सम्मतभएकोमानिनेछ र नेपालमा मान्यता पाउनेछ ।